June 20, 2026, Saturday
२०८३ असार ७

कैलाली

निसर्ग अस्पतालका २ नर्स सहित ४ जनामा कोरोना संक्रमण

निसर्ग अस्पतालका २ नर्स सहित ४ जनामा कोरोना संक्रमण

  धनगढी, भदौ १४ (ई-रैवार) निसर्ग अस्पतालका २ जना नर्स सहित ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा धनगढीको निसर्ग अस्पतालका २ जना स्टाफ नर्स र २ जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको हो । पुष्टि भएकामा धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २३ वर्षीय र वडा…

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

  धनगढी, भदौ १४ (ई-रैवार) सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ८५ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अछामको तुर्माखाद गाउँपालिकाका १२ जना, अछामकै रामारोशन गाउँपालिकाका ६ जनामा…

  • सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

    सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

      धनगढी, भदौ १४ (ई-रैवार) युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । कैलालीको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना युवकलाई प्रहरीले पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालयका...

  • मुख्यमन्त्री निवासमा कार्यरत भान्सेकी श्रीमतीमा कोरोना संक्रमण

    मुख्यमन्त्री निवासमा कार्यरत भान्सेकी श्रीमतीमा कोरोना संक्रमण

      धनगढी, भदौ १३ (ई-रैवार) मुख्यमन्त्री निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा खाना पकाउँदै आएका भान्सेकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा...

  • भारतबाट फर्किँदै गर्दा बेहोस भएका पुरुषको अस्पतालमा मृत्यु

    भारतबाट फर्किँदै गर्दा बेहोस भएका पुरुषको अस्पतालमा मृत्यु

      धनगढी, भदौ १३ (ई-रैवार)  भारतबाट फर्किएका एक पुरुषको धनगढीमा मृत्यु भएको छ । अछाम बान्नीगढी जयगढ ४ लिडि घर भएका ५२ वर्षीय पुरुष धनगढीको मोहन पुलमा बेहोस भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले ११ बजे मोहन पुलमा बेहोस...

  • सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

      धनगढी, भदौ १३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका ६४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७ सय...

  • समुदायस्तरबाटै कोरोना परीक्षणको तयारी : नगर प्रमुख वड

    समुदायस्तरबाटै कोरोना परीक्षणको तयारी : नगर प्रमुख वड

      धनगढी, भदौ १३ (ई-रैवार) धनगढी उप–महानगरपालिकाले भोली देखि मापदण्ड बनाएर समुदायस्तरबाटै कोरोना परीक्षण गर्ने नगर प्रमुख नृपबहादुर वडले बताएका छन । पछिल्लो समय धनगढी उपमहानगरपालिकाको समुदायमा कोराना देखिन थालेपछि समुदायस्तरबाटै कोरोना परिक्षण गर्ने तयारी थालेको नगर प्रमुख वडले बताएका...

  • कैलालीमा २ फरार अभियुक्त पक्राउ

    कैलालीमा २ फरार अभियुक्त पक्राउ

      धनगढी, भदौ १३ (ई-रैवार) जिल्ला प्रहरी कार्यालय कैलालीले २ जना फरार अभियुक्त पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा कैद तोकिएका गौरीगंगा नगरपालिका २ का २६ वर्षीय बलबहादुर रानालाई २ वर्षपछि पक्राउ गरेको हो । त्यसैगरि, जग्गाको कागजातमा किर्ते...

  • कैलालीमा थप ५ दिनका लागि निषेधाज्ञा जारी

    कैलालीमा थप ५ दिनका लागि निषेधाज्ञा जारी

      धनगढी, भदौ १३ (ई-रैवार) कैलालीमा निषेधाज्ञाको अबधि ५ दिन थप गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञाको अबधि सकिन एक दिन बाँकी रहदा थप ५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीले...