June 20, 2026, Saturday
२०८३ असार ७

कैलाली

धनगढी उप–महानगरपालिकामा पिसिआर परीक्षणको दायरा बढाईयो

धनगढी उप–महानगरपालिकामा पिसिआर परीक्षणको दायरा बढाईयो

  धनगढी, भदौ १८ (ई-रैवार) धनगढी उप–महानगरपालिका क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए संगै पिसिआर परीक्षणको दायरा बढाईएको छ । धनगढी उप–महानगरपालिकाले बिहिबार धनगढी टिम्वर कर्पोरेशन अगाडी र बेली नगरप्रवद्र्धन केन्द्रमा स्वाव लिने काम गरेको हो । उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमका अनुसार बिहीबार वडा नं ७ मा रहेको नगरस्वास्थ्य प्रवद्र्धन…

सेती प्रादेशिक अस्पतालले तोक्यो कोरोना परीक्षण शुल्क

सेती प्रादेशिक अस्पतालले तोक्यो कोरोना परीक्षण शुल्क

  धनगढी, भदौ १७ (ई-रैवार) सेती प्रादेशीक अस्पतालले कोरोना परीक्षण गर्न चाहनेहरुकालागि शुल्क तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार स्वइच्छाले कोरोना परीक्षण गर्न चाहनेहरुका लागि शुल्कतोकेको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालय, आपतकालीन कार्य सन्चालन केन्द्र तथा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय,…

  • धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

    धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

      धनगढी, भदौ १७ (ई-रैवार) धनगढीको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट १७ जना कोरोना जितेर घर फर्किएका छन् । धनगढी उप–महानगरपालिकाले संचालन गरेको महिला होल्डिङ र आइसोलेसन सेन्टरबाट आज १७ जना कोरोना जितेर घर फर्किएका हुन् । भारतबाट फर्किएकाहरुलाई संक्रमण...

  • यातायातका कर्मचारीसहित ५ जना कारागार चलान

    यातायातका कर्मचारीसहित ५ जना कारागार चलान

      कैलाली, भदौ १६  (ई-रैवार)  सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित ५ जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत कञ्चनपुरका...

  • सिपी अस्पतालमा कार्यरत स्टाफ नर्समा देखियो कोरोना संक्रमण

    सिपी अस्पतालमा कार्यरत स्टाफ नर्समा देखियो कोरोना संक्रमण

      धनगढी, भदौ १६  (ई-रैवार) धागढीको सिपी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सिपी अस्पतालमा कार्यरत २६ वर्षीया स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो । सिपी अस्पतालका सञ्चालक डाक्टर सिपी...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १६  (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालका...

  • सुदूरपश्चिम प्रदेशमा थप ५० जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप ५० जना कोरोना संक्रमण मुक्त

      धनगढी, भदौ १६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा सोमवार थप ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा सोमवार अछामबाट १८, डोटीबाट १३, महाकाली अस्पतालबाट १२, टीकापुर अस्पतालबाट ६...