June 20, 2026, Saturday
२०८३ असार ७

कैलाली

अन्तत: पत्रकारहरु सडकमा, सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेन 

अन्तत: पत्रकारहरु सडकमा, सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेन 

धनगढी, भदौ २८ (ई-रैवार)  दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई पक्राउगरी कारबाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको ३ दिन हुन लाग्दा समेत प्रहरीले कसैलाई पक्राउ नगरेको भन्दै नेपाल पत्रकार महासंघले चरबद्ध आन्दोलनको घोषणा गरेको हो । धनगढीको पार्क मोडबाट निकालीएको र्‍याली जिल्ला…

झण्डै २० वर्षअघि रोकिएको बाजुरा–धनगढी हवाई सेवा पुनः सुरु

झण्डै २० वर्षअघि रोकिएको बाजुरा–धनगढी हवाई सेवा पुनः सुरु

बाजुरा, भदौ २७ (ई-रैवार) बाजुरा हवाई सेवा पुनः सुरु भएको छ । झण्डै २० वर्षअघि रोकिएको हवाई सेवा पुनः सुरु भएको हो । नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले शुक्रबारदेखि साप्ताहिक उडान भर्ने गरी समिट एयरले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि बाजुराको कोल्टी विमानस्थलका लागि उडान भर्न सुरु गरेको बताए । २० वर्षअघि बाजुरा…

  • सञ्चार गृहमै पत्रकार कुटपिट प्रकरण : पत्रकार महासंघले दियो अल्टिमेटम

    सञ्चार गृहमै पत्रकार कुटपिट प्रकरण : पत्रकार महासंघले दियो अल्टिमेटम

    धनगढी, भदौ २७ (ई-रैवार)  दिनेश सञ्चार गृहमै गएर पत्रकारमाथि हातपात गर्नेहरुलाई पक्राउगरी कार्वाही गर्न नेपाल पत्रकार महासंघले प्रशासनलाई अल्टिमेटम दिएको छ। दिनेश सञ्चार गृहमा घटना भएको दुई दिनसम्म अपराधी समात्न नसकेको भन्दै पत्रकार महासंघ कैलाली शाखाले भोलिसम्म अपराधीलाई पक्राउ नगरे...

  • सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशाला थप २८ जना कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशाला थप २८ जना कोरोना संक्रमण पुष्टि

    धनगढी, भदौ २७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि हो। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालाले दिएको...

  • राष्ट्रिय मानबअधिकार आयोगद्धारा प्रहरीको थुनुवा कक्षको अनुगमन

    राष्ट्रिय मानबअधिकार आयोगद्धारा प्रहरीको थुनुवा कक्षको अनुगमन

    धनगढी,  भदौ २७ (ई-रैवार) राष्ट्रिय मानबअधिकार आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको अनुगमन गरेको छ । चोरी आरोपमा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन बिक हिजो बिहान प्रहरी थुनुवा कक्षको शौचालय भित्रै झुन्डिएको अवस्थामा शव फेला परेपछि...

  • प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण : छानविन समिति गठन

    प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण : छानविन समिति गठन

    धनगढी, भदौ २६ (ई-रैवार) प्रहरी हिरासतमा मृत्यु भएको भनिएका युवकको घटना छानविन गर्न समिति गठन गरिएको छ । प्रहरी हिरासतमा हत्या गरिएको भन्दै आफन्तले चर्को विरोध गरेपछि घटनाको छानविन गर्न समिति गठन गरिएको हो । प्रहरी हिरासतमा मृत्यु भएको भनिएका...