न घर लिपपोत, न गाउँमा चहलपहल
दुर्गा देवकोटा टीकापुर, कार्तिक ३ (ई-रैवार) विगतका दशैँमा टीकापुर नगरपालिका–४ बाघमाराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो। यस वर्ष कोरोना महामारीको त्रासले उहाँलाई दशैँ मनाउन मन लागिरहेको छैन।‘‘समय सबैभन्दा बलवान छ। हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ’’, शर्माले...






