June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपालद्वारा स्वर्गिय ईन्जिनियर देवकोटाको स्मृतीमा रक्तदान

सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपालद्वारा स्वर्गिय ईन्जिनियर देवकोटाको स्मृतीमा रक्तदान

धनगढी, कार्तिक ४ (ई-रैवार) प्रोफेसर ईन्जिनियर स्वर्गिय सरोज देवकोटाको स्मृतीमा मंगलबार रक्तदान गरिएको छ । सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स एसोसिएशन पूर्व अध्यक्ष समेत रहेका नेपालका संस्थापक देवकोटाको स्मृतीमा धनगढीमा रक्तदान गरिएको हो । सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटिको आयोजना तथा धनगढी डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टरको समन्वयमा रक्तदान गरिएको सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स…

सुदूरपश्चिम प्रदेशमा थप ७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ८ सय ४५ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ८ सय ४५ पुग्यो

धनगढी, कार्तिक ४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा सोमबार थप  ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा ७ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा  ७३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४ सय ८४ जनाको स्वाव परिक्षण गरिएकोमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना…

  • कैलालीमा रासायनिक मलको चर्को अभाव

    कैलालीमा रासायनिक मलको चर्को अभाव

    टीकापुर, कार्तिक ४ (ई-रैवार) हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ ।हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो । उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक...

  • वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

    वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

    धनगढी, कार्तिक ४ (ई-रैवार) अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत  वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई ) गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको...

  • प्रहरी सहायक निरीक्षक गोविन्द बिकको प्रहरी उच्च सम्मानका साथ अन्त्येष्टि

    प्रहरी सहायक निरीक्षक गोविन्द बिकको प्रहरी उच्च सम्मानका साथ अन्त्येष्टि

    धनगढी, कार्तिक ३ (ई-रैवार) प्रहरी सहायक निरीक्षक गोविन्द बिकको प्रहरी उच्च सम्मानका साथ कंचनपुरको दोदा नदिमा अन्त्येष्टि गरिएको छ ।  नेपाल–भारत सीमा स्थित मोहना नदीमा आईतबार विभत्य हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर...

  • सुदूरपश्चिम प्रदेशमा दशैं भत्ता भुक्तानी, स्वकीय सचिवलाई पनि भत्ता

    सुदूरपश्चिम प्रदेशमा दशैं भत्ता भुक्तानी, स्वकीय सचिवलाई पनि भत्ता

    धनगढी, कार्तिक ३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा दशैं भत्ता बापत ३५ लाख २९ हजार भुक्तानी गरिएको छ । प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यलाई दशैं भत्ता लगायत अतिरिक्त भुक्तानी गरिएको  हो । दशैं भत्ताबापत राज्य कोषबाट...