June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो, तर आइसियू र भेन्टिलेटर बढेनन्

सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो, तर आइसियू र भेन्टिलेटर बढेनन्

अर्जुन अधिकारी काठमाडौं, चैत ३० (ई-रैवार)  कोरोना भाइरस कोभिड– १९ को दोस्रो छालको असर सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । तर, सुदूरपश्चिममा कोरोना जोखिम बढे पनि आइसियू भेन्टिलेटर भने बढेका छैनन् । चिकित्सकले कोरोनाको दोस्रो छाल निकै जटिल खालको हुने भन्दै धेरैलाई आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बताएका छन् । गत ८ चैतदेखि कञ्चनपुरमा कोरोना पजिटिभ हुने क्रम…

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

धनगढी, चैत ३० (ई-रैवार) सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ। अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत एक पुरुषको सोमबार विहान मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई आइतबार कोरोना…

  • सुदूरपश्चिममा विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

    सुदूरपश्चिममा विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

    महेन्द्रनगर,चैत २९ (ई-रैवार) कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन्। भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व ९नयाँ वर्ष० मनाउन घर फर्किने गर्दछन्। सुदूरपश्चिम...

  • कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    धनगढी, चैत २९ (ई-रैवार) मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ। सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको...

  • भूमि आयोगका दुई पक्ष सक्रिय

    भूमि आयोगका दुई पक्ष सक्रिय

    टीकापुर, चैत्र ५ (ई-रैवार) टीकापुर नगरपालिकामा रहेका भूमिहीनलाई आफ्नो पक्षमा पार्न भूमिसम्बन्धी समस्या समाधान आयोगका दुई पक्ष सक्रिय देखिएका छन्। आयोगका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश प्रतिनिधि अगस्त अधिकारी र कैलाली जिल्ला अध्यक्ष दीपकप्रसाद देवकोटा सक्रिय देखिएका हुन्। केन्द्रीय प्रतिनिधि...

  • कञ्चनपुरमा टायर पड्किएर दुर्घटना हुँदा एकको मृत्यु

    कञ्चनपुरमा टायर पड्किएर दुर्घटना हुँदा एकको मृत्यु

    कञ्चनपुर चैत्र ४(ई-रैवार) कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्। बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर...

  • सुदूरपश्चिममा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप दिइयो

    सुदूरपश्चिममा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप दिइयो

    धनगढी, चैत्र ३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५ सय ७९ लाई कोरोनाविरुद्धको...