सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बस्दै
धनगढी, जेठ १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलको आज फेरी बैठक बस्दै छ । एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मंगलबारका लागि बोलाइएको बैठक आपसी विवादपछि स्थगित भएको थियो । मंगलबार...






