सेती प्रादेशिक अस्पतालमा आज १ सय ५४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
- Eraibar
- २०७८ जेष्ठ १२, बुधबार १५:४५
- 57 Shares

धनगढी,जेठ १२ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८ सय ३३ जनाको स्वाब परीक्षण गर्दा १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अहिले सेती प्रादेशिक अस्पतालमा ६६ जनाको कोरोना संक्रमितको उपचार भईरहेको छ । भने पछिल्लो २४ घण्टामा अस्पतालमा थप ४ जना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।
अस्पतालका सूचना अधिकारी श्रेष्ठले पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको बताएका छन् ।

-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्