June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

सुदूरपश्चिम प्रदेशमा आन्तरिक हवाइ उडान शुरु हुँदै

सुदूरपश्चिम प्रदेशमा आन्तरिक हवाइ उडान शुरु हुँदै

डोटी,असार २० (ई–रैवार)  सुदूरपश्चिम प्रदेशमा आन्तरिक हवाइ उडान शुरु हुने भएको छ । कोभिड १९ का कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिम प्रदेशमामा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको हो । कोरोना महामारीका कारण कम्तिमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट…

सेती प्रादेशिक अस्पतालमा शनिबार १६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा शनिबार १६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

धनगढी, असार १९ (ई–रैवार)  सेती प्रादेशिक अस्पतालमा शनिबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन् । जसमध्ये २ जना भेन्टिलेटर, ३ जना…

  • कैलालीको टीकापुरमा वडा विभाजनमा विवाद

    कैलालीको टीकापुरमा वडा विभाजनमा विवाद

    टीकापुर, असार १९ (ई–रैवार)  कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को वडा विभाजनका लागि राजनीतीक दलबीच भएको सहमती विवादमा तानिदै गएको छ। स्थानीय राजनीतिक दलले दुई दिनअघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन। राजनीतिक दलले...

  • सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असार १८ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार शुक्रबार...

  • सुदूरपश्चिम प्रदेशमा पर्यटन बिधेयक पारित

    सुदूरपश्चिम प्रदेशमा पर्यटन बिधेयक पारित

    धनगढी,असार १८ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा पर्यटन बिधेयक पारित भएको छ । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ लाई पारित गरेको हो । सुदूरपश्चिम प्रदेशसभामा उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बिहिवारको बैठकमा ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ बिधेयक...

  • रोटरी क्लब अफ धनगढीको अध्यक्षमा उपाध्याय

    रोटरी क्लब अफ धनगढीको अध्यक्षमा उपाध्याय

    धनगढी,असार १८ (ई–रैवार) रोटरी क्लब अफ धनगढीको अध्यक्षमा दीपक उपाध्याय चयन भएका छन्। २०१३ मा चार्टर भएका उपाध्याय क्लबको नवौँ अध्यक्ष चयन भएका हुन्। यस्तै अन्य पदाधिकारीहरुमा निबर्तमान अध्यक्ष तोयराज भट्ट, प्रथम उपाध्यक्ष अनिता पन्त, द्वितीय उपाध्यक्ष भुवन भट्ट चयन...

  • सुदूरपश्चिम प्रदेशमा बुधबार ६९ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा बुधबार ६९ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असार १६ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा बुधबार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ८ सय १६ नमूनाको कोरोना परिक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । निर्देशनालयका...

  • सेती प्रादेशिक अस्पतालमा बुधबार ३७ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा बुधबार ३७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असार १६ (ई–रैवार) सेती प्रादेशिक अस्पतालमा बुधबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९२ नमूना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...