रोटरी क्लब अफ धनगढीको अध्यक्षमा उपाध्याय
- Eraibar
- २०७८ असार १८, शुक्रबार १३:१६
- 12 Shares

धनगढी,असार १८ (ई–रैवार)
रोटरी क्लब अफ धनगढीको अध्यक्षमा दीपक उपाध्याय चयन भएका छन्। २०१३ मा चार्टर भएका उपाध्याय क्लबको नवौँ अध्यक्ष चयन भएका हुन्।
यस्तै अन्य पदाधिकारीहरुमा निबर्तमान अध्यक्ष तोयराज भट्ट, प्रथम उपाध्यक्ष अनिता पन्त, द्वितीय उपाध्यक्ष भुवन भट्ट चयन भएका छन्। यस्तै सचिबमा डिल्लीराज ऐरी, कोषाध्यक्षमा उद्धव महतो चयन भएका छन्।
यस्तै क्लब निर्देशकमा गणेशबहादुर सिंह, ओम पनेरु, पुष्कर ओझा, हरिशंकर ठाकुर र सुशिल भण्डारी रहेका छन्। त्यस्तै रोट्याक्ट कोर्डिनेटरमा सुर्य गुरुङ, इन्ट्याक्ट कोर्डिनेटरमा सुनिता खत्री, सर्जेन्ट आर्ममा निर्मला भट्ट चयन भएका छन्। आगामी वर्षको अध्यक्षमा टेन्द्रराज जोशी चयन भएका छन्। क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्