सुदूरपश्चिम प्रदेश हिमपात : हिमपातले राजमार्ग अवरूद्ध, जनजीवन प्रभावित
धनगढी : उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको हो। हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन्। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात हुदाँ दार्चुला,...






