May 2, 2026, Saturday
२०८३ बैशाख १९

दार्चुला

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ सम्मेलन गरिएको हो । सम्मेलनले वित्तीय गतिबिधि बढाउने र वित्तिय संस्थाहरुमा जनताको पहुँच पु¥याउने किसिमका…

सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ । हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ‘ओल्को’ अर्थात उपहार(हरियो सागपात) दिएर, घरपरिवारसंग बसी मिठो–मसिनो…

  • बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

    बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

    दार्चुला साउन २५(ई-रैवार) : दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको...

  • साढे चार सय मुक्त हलियाको पुनःस्थापना

    साढे चार सय मुक्त हलियाको पुनःस्थापना

    दार्चुला साउन ७(ई–रैवार): जिल्लाका साढे चार सय मुक्त हलियाको पुनःस्थापना गरिएको छ । आर्थिक वर्ष २०६९÷७० बाट जिल्लामा हलिया मुक्ति पुनःस्थापना शुरु गरिएको हो । जिल्लामा चार सय ३४ जना हलियाको पुनःस्थापना गरिएको मालपोत कार्यालयले जनाएको छ । साविक सुदूर र...