May 2, 2026, Saturday
२०८३ बैशाख १९

दार्चुला

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

  धनगढी, भदौ १३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका ६४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७ सय ३९ जनाको कोरोना परीक्षण भएकोमा ३ महिला र १२ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि…

धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार

धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार

  दार्चुला, १२ भदौ  (ई-रैवार) दार्चुलाको शैल्यशिखर नगरपालिका–२ देथलामा एक पुरुषको हत्या भएको छ । देथलाका शेरबहादुर चन्दको धारिलो हसिया प्रयोग गरि हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपि पदमबहादुर बिष्टले चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जानकारी दिएका छन् । चन्दको विहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार…

  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

    ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

      दार्चुला, भदौ १० (ई-रैवार) दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिकाका –२ सेलभिसाबाट चामल बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से ४ क ४०४७ नम्बरको ट्याक्टर रातापानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।...

  • सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

    सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

      धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण गरीएको छ । सुदूरपश्चिम प्रदेशमा गएको ५ महिनामा पीसीआर पद्धतिबाट कूल जनसंख्याको २.१ प्रतिशत मात्रै कोरोनाको नमुना जाँच गरिएको हो । सुदूरपश्चिम प्रदेशमा जाँच गरिएका नमुनामध्ये सोमबारसम्म...

  • ढुंगा लागेर दार्चुलामा मजदुरको मृत्यु

    ढुंगा लागेर दार्चुलामा मजदुरको मृत्यु

      दार्चुला, भदौ ३ (ई-रैवार) दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदुरको ढुंगा लागेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन १० मेगावाटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदुर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो । मकरीगाड हाइड्रोपावरको पोल बोक्ने...