सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
धनगढी, असोज २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...






