सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ८ सय ५६
धनगढी, कात्तिक १ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशाला मार्फत ९ सय ८४ जनाको परीक्षण गरिएकोमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिका विकास...






