June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ हजार ३ सय १२ जना कोरोना संक्रमण मुक्त

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ हजार ३ सय १२ जना कोरोना संक्रमण मुक्त

धनगढी, भदौ २४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ हजार ३ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन । सामाजिक विकास मन्त्रालयक स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सुदूरपश्चिम प्रदेशमा ५ हजार तीन सय १२ संक्रमित कोरोना मुक्त भएका हुन्। सुदूरपश्चिम प्रदेशमा हालसम्म ६९ हजार ६ सय ७९ जनाको स्वाबको नमूना संकलन गरिएको छ ।…

सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा आज ३१ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा आज ३१ जनामा कोरोना पुष्टि

  धनगढी, भदौ २१ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३१ जनामा संक्रमित थपिएका हुन । सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय ५३ जनाको कोरोना परीक्षण भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४…

  • बैतडीमा गिद्ध लोप हुँदै, जाजरकोटमा गिद्ध सँगै गुँडको गणना

    बैतडीमा गिद्ध लोप हुँदै, जाजरकोटमा गिद्ध सँगै गुँडको गणना

    धनगढी, भदौ २० (ई-रैवार) प्रकृतिका कुचिकार गिद्धहरू पछिल्लो समयमा लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थान समस्या, विषादी प्रयोग र आहारा अभावमा पछिल्लो समय गिद्धको संख्या ह्वात्तै घटेको हो । विभिन्‍न जिल्लामा गिद्ध संरक्षणका लागि अभियान थालिएपनि बैतडीमा अहिलेसम्म...

  • सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

      धनगढी, भदौ २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन । स्वास्थ्य...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १९ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५९ जनाको परीक्षण गर्दा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि...