सुदुरपश्चिम प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी
धनगढी, असोज ७ (ई–रैवार) सुदुरपश्चिम प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक, डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७९ जनामा संक्रमण पुष्टी भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी...






