June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

डडेल्धुरा स्पतालको प्रयोगशालामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा स्पतालको प्रयोगशालामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा, कात्तिक १  (ई-रैवार) डडेल्धुरा अस्पताल प्रयोगशालामा आज थप १४ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २८ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पताल परिक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार डडेल्धुराको नवदर्गाका गाउँपालीकाका ३ जना, पर्शुराम नगरपालिकाका २ जना, र आलीताल गाउँपालीकाका…

धनगढी-दिपायल नियमित हवाई सेवा सुरु, हरेक मंगलबार बैतडीबाट पनि नियमित हवाई सेवा हुने

धनगढी-दिपायल नियमित हवाई सेवा सुरु, हरेक मंगलबार बैतडीबाट पनि नियमित हवाई सेवा हुने

धनगढी, असोज ३० (ई-रैवार) डोटीको दिपायलदेखी नियमित हवाई सेवा आजबाट सुरु भएको छ । धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाका अनुसार धनगढी-दिपायल नियमित समिट एयरको जहाजले आज बिहान सिट क्षमता अनुसार हवाई सेवा आज देखि सुरु भएको हो । धनगढी विमानस्थल कार्यालयका प्रमुख बुढथापाका अनुसार विहान धनगढीबाट १६ जना यात्रु लिएर गएको जहाज दिपायलबाट १३ जना…

  • बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने

    बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने

    बैतडी, असोज २७ (ई-रैवार) बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ। सङ्घीय सरकारले जिल्लाका ६ वटा स्वास्थ्य चौकीलाई १५ शैया र १० श्ययाको अस्पतालमा स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा, असोज २७ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप २५ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुरा प्रयोगशालामा आज ३६ नमुना परीक्षण गरिएकोमा डडेलधुरा र बैतडीका २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार...