June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, मंसिर ७ (ई–रैवार) सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार २ सय २० जनाको परीक्षण गर्दा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १० जनामा कोरोना  संक्रमण देखिएको जानकारी दिए ।…

बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने

बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने

बैतडी, मंसिर ६ (ई–रैवार)  बैतडीबाट भारतसँग सीमा जोडिएको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ। मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबार सम्म नाका खुला हुने भएको हो । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्ने तयारी भएको जानकारी…

  • बैतडी बस दुर्घटना अपडेट : मृतक र घाइते सबैको सनाखत

    बैतडी बस दुर्घटना अपडेट : मृतक र घाइते सबैको सनाखत

    बैतडी, कार्तिक २८ (ई-रैवार) दशरथचन्द राजमार्गअन्तरत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राती दुर्घटनामा मृत्यु भएका ९ जना र घाइते सबैको सनाखत भएको छ । दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार...

  • बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते, ४ जनाको सनाखत

    बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते, ४ जनाको सनाखत

    बैतडी, कार्तिक २८ (ई-रैवार) दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ४ जनाको सनाखत भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख...

  • बैतडीको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

    बैतडीको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

    बैतडी, कार्तिक २७ (ई-रैवार)  बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ। सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक स्तरोन्नति कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए। मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर...

  • सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २७ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका बिहिबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ६ सय ६९ जनाको परीक्षण गर्दागरीएको परीक्षणमा ६७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २...

  • ट्युबमार्फत महाकाली तरेर भारत गएका चार नेपाली पक्राउ

    ट्युबमार्फत महाकाली तरेर भारत गएका चार नेपाली पक्राउ

    बैतडी, कार्तिक २६  (ई-रैवार) महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका चार जना नेपालीलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । सीमा नाका बन्द भएको बेला ट्युबबाट भारत गयरहेका चारजनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको भारतीय पत्रकार प्रमोद...

  • तस्करी भईरहेको साढे ३ किलो चरेश बैतडीमा बरामद

    तस्करी भईरहेको साढे ३ किलो चरेश बैतडीमा बरामद

    बैतडी, कार्तिक २२ (ई-रैवार)  जीपमा तस्करी भईरहेको ३ किलो लागु औषध चरेश प्रहरीले बरामद गरेको छ । बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको सार्वजनिक जीपमा तस्करी भईरहेको ३ किलो लागु औषध चरेश प्रहरीले बरामद गरेको हो । बैतडीका प्रमुख प्रहरी...