बैतडीमा उपचार नपाउँदा एक सुत्केरीको मृत्यु
बैतडी, कार्तिक ५ (ई-रैवार) बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ । डिलाशैनी गाउपालिका — ६ कि २१ वर्षीया पूजा थलालको समयमै उपचार नपाउँदा मृत्यु भएको हो । उनलाई कात्तिक १ गते सुत्केरी बेथा लागेर गोकुलेश्वर अस्पताल गरेको थियो । बेथा...






