सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै
गणेश कठायत डोटी भदौ १६(ई-रैवार): रेडियो नेपालमा कार्यरत तीनजना सञ्चाकर्मी निष्काशनविरुद्ध नेपाल पत्रकार महासंघ डोटी साता दुईसातादेखी आन्दोलनरत छ । महासंघले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा निरन्तर धर्ना दिईरहेको छ । त्यसैगरी अन्य विभिन्नखाले दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै...






