आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने
धनगढी, साउन ८ (ई-रैवार) सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र...






