April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पतालबाट ३५ हजार नगदसहित मोबाइल चोरी

सेती प्रादेशिक अस्पतालबाट ३५ हजार नगदसहित मोबाइल चोरी

धनगढी, मंसिर ५ (ई–रैवार)  सेती प्रादेशिक अस्पतालबाट नगदसहित मोबाइल चोरी भएको छ । सेती प्रादेशिक अस्पतालबाट कुरुवाको नगद सेती प्रादेशिक अस्पतालबाट नगदसहित मोबाइल चोरी ३५ हजार नगदसहित ३ वटा मोबाइल चोरी भएका हुन । प्रादेशिक अस्पतालको एनआइसीयु वार्डबाट धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोल बस्ने झरना बमको नगद ३५ हजारसहित ३ वटा मोबाइल, मोटरसाइकलको…

समान्य विवाद हुदाँ श्रीमानद्धारा श्रीमतीको हत्या

समान्य विवाद हुदाँ श्रीमानद्धारा श्रीमतीको हत्या

डडेल्धुरा,  मंसिर २ (ई–रैवार) अत्यधिक मदिरा सेवन गरी एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन । परशुराम नगरपालिका–७ साँदनीमा सोमवार राती अत्यधिक मदिरा सेवन गरेर एक ब्यक्तिले आफ्नै पत्निको हत्या गरेका हुन । इलाका प्रहरी कार्यालय जोगबुडा डडेल्धुराका अनुसार सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन…

  • सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना पुष्टि

    धनगढी, मंसिर २ (ई–रैवार) सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो । स्रोतका अनुसार सुवेदीको स्वास्थ्य अवस्था सामान्य छ । अहिले मन्त्री...

  • कैलालीमा लकडाउनपछि बालविवाह बढ्यो

    कैलालीमा लकडाउनपछि बालविवाह बढ्यो

    कैलाली, मंसिर २ (ई–रैवार) कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट...

  • कार्तिकमै प–यो खप्तडमा हिउँ

    कार्तिकमै प–यो खप्तडमा हिउँ

    डोटी मंसिर १(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल खप्तडमा यसवर्ष कार्तिक मसान्तमै हिमपात भएको छ । कार्तिकको अन्तिम दिन गएराती खप्तडमा हिमपात भएको हो । यसवर्षको पहिलो हिमपातले खप्तडको दृश्य मनोरम देखिएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए...

  • कञ्चनपुरको कालिकिच पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    कञ्चनपुरको कालिकिच पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    कञ्चनपुर, मंसिर १ (ई-रैवार)  बेल्डाँडी गाउँपालिका २ मा रहेको प्रसिद्ध कालिकिच ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन शुरुआत गरिएको छ । गाउँपालिकाले ती दुवै स्थानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटकीय स्थल बनाउने प्रक्रिया अघि बढाएको...

  • टीकापुरका ललितको सङ्घर्ष : जनयुद्धदेखि कृषि व्यवसायसम्म

    टीकापुरका ललितको सङ्घर्ष : जनयुद्धदेखि कृषि व्यवसायसम्म

    झलनाथ खनाल कैलाली (भजनी) कार्तिक ३० (ई-रैवार)  अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए । विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा...

  • कञ्चनपुरका लालझाडीवासीको नदी तर्न पैसा तिर्नुपर्ने बाध्यता

    कञ्चनपुरका लालझाडीवासीको नदी तर्न पैसा तिर्नुपर्ने बाध्यता

    कञ्चनपुर, कार्तिक ३० (ई-रैवार) जिल्लाकै भौगोेलिक रूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयवासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युवबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ । लालझाडी–४...