April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक विद्यालय बन्द

बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक विद्यालय बन्द

बझाङ, फागुन १३ (ई-रैवार) विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी…

डडेल्धुरा सेमी कभर्ड हल अलपत्र

डडेल्धुरा सेमी कभर्ड हल अलपत्र

डडेल्धुरा, फागुन १३ (ई-रैवार) अमरगढी नगरपालिका–४ खलङ्गामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो। एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो। पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति नीरादेवी जैरुले सोही ठाउँमा गत वर्ष ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास…

  • अवैध रकमसहित दुई जना पक्राउ

    अवैध रकमसहित दुई जना पक्राउ

    कञ्‍चनपुर, फागुन १३ (ई-रैवार) दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बाबुछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ। पर्सा जिल्लाको वीरगञ्‍ज उपमहानगरपालिका-१६ श्रीपुर घर भई...

  • सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

    सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

    बझाङ, फागुन १३ (ई-रैवार) बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । पुर्पक्षका लागि...

  • सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष

    सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष

    कञ्चनपुर, फागुन १२ (ई-रैवार)   सुदूरपश्चिम प्रदेश सरकार गठन भएको यही फागुन महिनामा तीन वर्ष पूरा भएर चौथो वर्ष लागेको छ । नेपालको राजनीतिक इतिहासमा नयाँ व्यवस्थाको रुपमा रहेको सङ्घीयता कार्यान्वयन गर्ने सिलसिलामा प्रदेश सरकारले विभिन्न चुनौतीका बाबजुद जनअपेक्षाअनुसारको काम सञ्चालन...

  • बलात्कारमा संलग्न भएको आरोपमा महिला पक्राउ

    बलात्कारमा संलग्न भएको आरोपमा महिला पक्राउ

    बझाङ फागुन ९(ई-रैवार) बलात्कार घटनामा संलग्न भएको आरोपमा बझाङमा एकजना महिलालाई पक्राउ परेकी छन् । केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार सिराडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी घटना भएको मिती २०७६ फागुन १९ देखि फरार रहेकी ती...

  • समृद्धि आएन ! बलात्कार, अराजगता, अस्थिरता र भ्रष्टाचार आयोः संग्रौला

    समृद्धि आएन ! बलात्कार, अराजगता, अस्थिरता र भ्रष्टाचार आयोः संग्रौला

    डोटी फागुन ८(ई-रैवार) नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एबं प्रभावशाली महिला नेतृ डा.डीला संग्रौलाले जनताको स्थायित्वको सपना चकनाचुर भएको बताएकी छन् । नेपाल प्रेस युनियन डोटीले शनिबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘निर्वाचनमा स्वार्थका लागि...

  • नरभक्षी बाघ मार्न स्थानीय प्रशासनको आदेश

    नरभक्षी बाघ मार्न स्थानीय प्रशासनको आदेश

    धनगढी, ३ फागुन (ई-रैवार)  कैलालीमा आतंक मचाइरहेको पाटे बाघ मार्न कैलालीको स्थानीय प्रशासनले आदेश दिएको छ। जिल्ला सुरक्षा समिति कैलालीको आइतबार बसेको बैठकले सुरक्षाकर्मीलाई बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले...