बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ
बाजुरा, वैशाख १२ (ई-रैवार) बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ परेका छन । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ९ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका...






