April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

बेचबिखनबाट जोगिए १२५ चेली

बेचबिखनबाट जोगिए १२५ चेली

कञ्चनपुर, वैशाख १५ (ई-रैवार) प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ चेली बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो । गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले…

कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजन अभाव

कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजन अभाव

कञ्चनपुर, वैशाख १५ (ई-रैवार) कोरोना सङ्क्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ। चौध श्ययाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका सङ्क्रमित बढ्न थालेका छन्। स्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा अक्सिनको अभाव हुन थालेको बताए।  उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यताअनुसार अक्सिजन दिन नसकेको बताए। “आवश्यकताअनुसार आपूर्ति हुन…

  • प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि

    प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि

    धनगढी,१४ बैशाख । प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुमा कोरोनाको शंका देखिएपछि ६२ जनाको परिक्षण गर्दा...

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप १९७ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप १९७ जनामा कोरोना पुष्टि

    धनगढी, वैशाख १४ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७० नमूना जाँच गर्दा मंगलबार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अस्पतालका...

  • सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगी फेला परे

    सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगी फेला परे

    धनगढी, वैशाख १४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो। निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु...

  • शिखर नगरपालिकामा एक जनाको मृत्यु भएपछि गाउँ सिल

    शिखर नगरपालिकामा एक जनाको मृत्यु भएपछि गाउँ सिल

    डोटी, वैशाख १४ (ई-रैवार)  शिखर नगरपालिका डोटीको तेछाडा गाउँ सिल गरिएको छ । कोरोनाका कारण एक युवतीको मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो । शिखर नगरपालिका १ का वडाअध्यक्ष खडकबहादुर शाहीका अनुसार केही दिन पहिले छिमेकी मुलुक...

  • महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    कञ्चनपुर, वैशाख १४ (ई-रैवार)  महाकाली अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–११ का ४० वर्षीय संक्रमितको सोमबार राति मृत्यु भएको हो । अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले सोमबार भारतबाट...