April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पतालमा आज १२४ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा आज १२४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, वैशाख १९ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७३ नमूना परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालको प्रयोगशालामा ३७३ नमूना परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइका…

सेती प्रादेशिक अस्पतालमा आज २४१ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा आज २४१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, वैशाख १८ (ई-रैवार)   सेती प्रादेशिक अस्पतालमा आज थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालको प्रयोगशालामा ५५२ नमूना परीक्षण गर्दा २४१ जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अनुसार ११३ जना धनगढी उपमहानगर पलिकाका, धनगढीबाहेक कैलालीका ९१ जना र…

  • गेटा मेडिकल कलेजलाई कोरोना संक्रमितका लागि आईसोलेसन बनाउने

    गेटा मेडिकल कलेजलाई कोरोना संक्रमितका लागि आईसोलेसन बनाउने

    धनगढी,वैशाख १८ (ई-रैवार) गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले कोरोना संक्रमितका लागि कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्णय गरेको हो । सिंहदरवारमा बसेको सीसीएमसीको बैठकले गेटा...

  • डोटी अस्पतालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी,वैशाख १८ (ई-रैवार) जिल्ला अस्पताल डोटीमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटी कार्यालय डोटीका अनुसार आज ३८ जनाको श्वाब परिक्षण गर्दा दिपायल सिलगढी नगरपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला...

  • ‘अब कोरोना संक्रमितको उपचार गर्न सक्ने अवस्था छैन’

    ‘अब कोरोना संक्रमितको उपचार गर्न सक्ने अवस्था छैन’

    डडेल्धुरा, वैशाख १८ (ई-रैवार) डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएको छ। अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसियू र एचडियूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो। ‘हामी...

  • खुकुरी नेपाल सुपर लिग : चितवनमाथि धनगढीको सानदार जित

    खुकुरी नेपाल सुपर लिग : चितवनमाथि धनगढीको सानदार जित

    काठमाडौँ, वैशाख १८ (ई-रैवार) धनगढी एफसीले शनिबार नेपाल सुपर लिगमा एफसी चितवनलाई ३–० ले हराएको छ। दोस्रो हाफमा सुधारिएर प्रदर्शन गर्दै तीन गोल निस्किएपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनमाथि ३–० को सानदार जित निकालेको  हो...

  • सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, वैशाख १८ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका २ जना कोरोना संक्रमितको एक/एक घण्टाको फरकमा दिउँसो मृत्यु भएको हो । जिल्ला प्रशाासन कार्यालय कैलालीका सूचना...

  • समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ: मुख्यमन्त्री भट्ट

    समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ: मुख्यमन्त्री भट्ट

    कैलाली, वैशाख १८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक तथा सामाजिक रुपान्तरणमा श्रमिकको क्षमता, योग्यता र सीपको उचित सदुपयोग गरी प्रदेशको तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ मुख्यमन्त्री तथा...