April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५२२ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५२२ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

धनगढी, जेठ १४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशालामा १ हजार ४७ नमुना पीसीआर र ३ वटा सीमानाकामा ५५४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५२२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४…

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् फेरबदल, ५ मन्त्रीसहित ४ राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् फेरबदल, ५ मन्त्रीसहित ४ राज्यमन्त्रीले लिए शपथ

धनगढी, जेठ १४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् फेरबदल भएको छ। नेकपा एमाले भित्र अन्तरिक विवाद परेको समयमा मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक…

  • कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

    कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

    कञ्चनपुर, जेठ १४ (ई-रैवार) कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ । जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइन लागेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार गणतन्त्र दिवसका आवसरमा जिल्लास्थित...

  • बाजुरामा निषेधाज्ञा जेठ २१ गतेसम्मका लागि थपियो

    बाजुरामा निषेधाज्ञा जेठ २१ गतेसम्मका लागि थपियो

    बाजुरा, जेठ १४ (ई-रैवार) बाजुरामा निषेधाज्ञाको अवधि जेठ २१ गते सम्मका लागि थप गरिएको छ।  बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाजुराको बिहीबार...

  • कञ्चनपुर आज ६२ जनालाई कोरोना संक्रमण पुष्टि, ४ जनाले ज्यान गुमाए

    कञ्चनपुर आज ६२ जनालाई कोरोना संक्रमण पुष्टि, ४ जनाले ज्यान गुमाए

    कञ्चनपुर, जेठ १३ (ई-रैवार) कञ्चनपुर आज थप ६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा पिसीआर बिधीबाट २९ र एन्टीजेनबाट परीक्षण गर्दा ३३ जनागरी ६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका...

  • बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण

    बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण

    बैतडी, जेठ १३ (ई-रैवार) बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको हो । कोरोनाका बिरामीको उपचारका लागि सहज होस्...