सेती प्रादेशिक अस्पतालमा बिहीवार १३४ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७८ जेष्ठ १३, बिहीबार १६:५३
- 3 Shares

धनगढी, जेठ १३ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा बिहीवार १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८ सय ११ जनाको स्वाब परीक्षण गर्दा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ४४ जनाको उपचार भईरहेको रहेका छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा थप ६ जना अस्पतालमा भर्ना भएका छन् ।आज २८ जनाले कोरोना संक्रमण जितेका छन् । अस्पतालमा तीन जनाको भेन्टीलेटर र १५ जनाको आइसीयुमा मा उपचार भइरहेको छ ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएको छन् ।
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्