सेती प्रादेशिक अस्पतालमा बुधबार ३७ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, असार १६ (ई–रैवार) सेती प्रादेशिक अस्पतालमा बुधबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९२ नमूना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...






