वडा विभाजन गर्न थालेपछि टीकापुर नगरपालिकामा तालाबन्दी
- Eraibar
- २०७८ असार १६, बुधबार १३:३८
- 21 Shares

धनगढी, असार १६ (ई–रैवार)
कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिकाको वडा नम्बर १ वनगाउँका स्थानीयले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।
वनगाउँका स्थानीयहरुले टीकापुर नगरपालिकाले वडा विभाजन गर्न थाले पछि असहमति जनाउँदै तालाबन्दी गरेका हुन । नगरपालिकाको हालको वडा नं. १ को वडा बिभाजनमा अन्याय भएको भन्दै स्थानीयले तालाबन्दी गरेको बताएका छन् । नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं. १ लाई ५ वडामा विभाजन गर्ने तयारी थालेको छ ।
वनगाउँमा थारु समुदायको बसोबास रहेको छ । उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाउको आरोप लगाएका छन । टीकापुर नगरपालिकामा हाल ९ वटा वडा रहेका छन ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्