April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज अष्टमी मेला लाग्ने

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज अष्टमी मेला लाग्ने

डडेल्धुरा, असोज २८  (ई-रैवार)  डडेल्धुराको उग्रतारा मन्दिरमा आज अष्टमी मेला लाग्ने भएको छ। सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको हो। नेपाली पात्रो अनुसार बुधबार महाअष्टमी परे पनि उग्रतारामा भने आज मात्रै अष्टमी मनाइने भएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताएका हुन। अष्टमीका दिन उग्रतारमा राँगा र बोकाको बली…

डडेल्धुरामा बस दुर्घटना हुदाँ १६ जना घाइते

डडेल्धुरामा बस दुर्घटना हुदाँ १६ जना घाइते

डडेल्धुरा, असोज २६  (ई-रैवार) डडेल्धुरामा बस दुर्घटना हुदाँ १६ जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष छन् । बस ब्रेक…

  • समिट एयरको जहाजमा समस्या, धनगढी विमानस्थल अवरुद्ध

    समिट एयरको जहाजमा समस्या, धनगढी विमानस्थल अवरुद्ध

    धनगढी, असोज २५ (ई-रैवार) धनगढी विमानस्थलबाट बाजुरा जाने समिट एयरको जहाजमा समस्या आएको छ । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारीका हुन । टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल...

  • भारतबाट पछिल्लो दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए

    भारतबाट पछिल्लो दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए

    महेन्द्रनगर, असोज २५  (ई-रैवार) पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। दसैँ–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो। सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन यहाँको गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश...

  • कैलालीलाई हराउँदै डोटी प्रथम प्रदेशस्तरीय भलिबलको फाइनलमा

    कैलालीलाई हराउँदै डोटी प्रथम प्रदेशस्तरीय भलिबलको फाइनलमा

    धनगढी, असोज २३ (ई-रैवार) प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा डोटी फाइनलमा प्रवेश गरेको छ । धनगढीमा जारी प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा कैलालीमाथि उत्कृष्ट जित निकाल्दै डोटी फाइनलमा प्रवेश गरेको हो । कञ्चनपुरलाई पराजित गर्दै समूह विजेतासहित सेमिफाइनलमा...

  • बझाङ कांग्रेसको सभापतिमा खडकबहादुर बोहरा विजयी

    बझाङ कांग्रेसको सभापतिमा खडकबहादुर बोहरा विजयी

    बझाङ, असोज २३ (ई-रैवार) बझाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा खडकबहादुर बोहरा विजयी भएका छन्। शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार रमेशबहादुर भण्डारीलाई हराउँदै बोहरा सभापतिमा निर्वाचित भएका हुन्। बोहरा सभापतिमा विजयी भएको निर्वाचन समिति सदस्य रमानन्द जोशीले बताएका हुन्। औपचारिक...

  • कञ्चनपुरको महाकाली अस्पतालमा सुत्केरीको मृत्यु

    कञ्चनपुरको महाकाली अस्पतालमा सुत्केरीको मृत्यु

    कञ्चनपुर, असोज २३ (ई-रैवार) महाकाली अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा शनिबार बेदकोट नगरपालिका–९ की २४ वर्षीया भागरथी साउँद धामीको मृत्यु भएको हो । महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि...

  • शिखर काफली सेवा समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

    शिखर काफली सेवा समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

    धनगढी असोज २२(ई–रैवार) शिखर काफली सेवा समाज कैलालीले बडादशैँ, तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार धनगढी उपमहानगरपालिका–१३ राजपुरमा कार्यक्रमको आयोजना गरिएको हो । साविकको डोटीको मुडभारा गाविस घर भई धनगढीमा रहेर बसोबास गरिरहेका...