मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु, दुई जना घाइते
- Eraibar
- २०७८ आश्विन २८, बिहीबार ०९:२६
- 150 Shares

धनगढी, असोज २८ (ई-रैवार)
मोटरसाइकल दुर्घना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गौरीगंगा नगरपालिका- २ आमबगीयामा से २ प ५९५२ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले मोटरसाइकल दुर्घना हुँदा मोटरसाइकल चालक कैलालीको गौरीगंगा – १ घर भएका २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको जनाएको छ।
मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय हरि चौधरी र २२ वर्षीय डबल बोहोरा घाइते भएका छन् । उनीहरु दुबै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
मृतक लक्ष्मणको पनि सेती अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्