एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं, साउन २३ (ई-रैवार) माध्यमिक शिक्षा परीक्षा (एसईईई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले नतिजा प्रकाशित गरेको हो । एसईई परीक्षा...






