देशभर शिक्षक सरुवा नगराउन निर्देशन
काठमाडौं । शिक्षक सरुवामा रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई सरुवा नगर्न निर्देशन दिएको हो । खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन...






