June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

स्ववियु चुनावको प्रक्रिया सुरू, देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता आज

स्ववियु चुनावको प्रक्रिया सुरू, देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता आज

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि आजबाट प्रक्रिया सुरू भएको छ। त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि विद्यार्थी संगठनहरूले आज संगठन दर्ता गर्ने समय दिइएको हो। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने भएका छन् । शुक्रबार बिहान…

सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो । २०६६ मा सुदूरपश्चिम विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो। केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताएका हुन।…

  • आयोगद्वारा निमावि तहमा एक हजार ५६ शिक्षकको माग

    आयोगद्वारा निमावि तहमा एक हजार ५६ शिक्षकको माग

    काठमाडौं । निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि विज्ञापन खुलाएको छ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको हो । आयोगले शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक...

  • ‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’

    ‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’

    टीकापुर । बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् ।     कालिका आधारभूत विद्यालयकी शिक्षिका शान्ति काफ्ले साना बालबालिकाले अझ बढी...

  • स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

    स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए। उनकाअनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा...

  • शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

    शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।  प्रधानमन्त्रीले...

  • एसईई परीक्षा चैत १७ गतेदेखि हुने (तालिकासहित)

    एसईई परीक्षा चैत १७ गतेदेखि हुने (तालिकासहित)

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको...

  • सामुदायिक विद्यालयका विद्यार्थीलाई ‘झोलासेट’ वितरण

    सामुदायिक विद्यालयका विद्यार्थीलाई ‘झोलासेट’ वितरण

    धनगढी । सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई ‘झोलासेट’ वितरण गरिएको छ। धनगढी उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर ‘झोलासेट’ वितरण गरिएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १,२,३,४,५,६,११ र १३ का...

  • कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह वन विज्ञानको पढाई हुने

    कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह वन विज्ञानको पढाई हुने

    धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह वन विज्ञानको पढाई हुने भएको छ। कैलाली बुहुमुखी क्याम्पसले चालु शैक्षिक सत्रबाट स्नातक तहको चार वर्षे वन विज्ञान संकायमा पठनपाठन सुरू गर्ने भएको हो। कैलाली बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्यायले सुदूरपश्चिम...