संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले गर्यो काठमाडौंमा प्रदर्शन
काठमाडौं । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। नेपाल शिक्षक महासंघले शुक्रबार माइतीघर मण्डलमा शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। सरकारले संघीय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि शिक्षक महासंघले खबरदारी गरेको...






