प्रतिनिधिसभाको बैठक आज, विभिन्न मन्त्रालयका प्रश्नको जवाफ दिइने
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ। संसद् सचिवालयले बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरेको छ। आजको बैठकमा परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...


