June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अपराध

बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ

बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ

बाजुरा, वैशाख १२ (ई-रैवार)  बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ परेका छन । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ९ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ९ का बर्ष ६० मन मानसिहं थापा र बर्ष २६ का तुलाराम शार्की रहेका छन…

व्यापारीको हत्यामा संलग्‍न युवती सार्वजनिक, ‘सताउने गरेकाले हत्या योजना’

व्यापारीको हत्यामा संलग्‍न युवती सार्वजनिक, ‘सताउने गरेकाले हत्या योजना’

धनगढी, फागुन २० (ई-रैवार)  व्यापारीको हत्यामा संलग्‍न भएको अभियोगमा एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ । कैलालीको गोदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्यामा संलग्‍न भएको अभियोगमा एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको हो । कैलालीको गोदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको जिल्ला…

  • कञ्चनपुरमा खैरो हिरोइनसहित तीन भारतीय पक्राउ

    कञ्चनपुरमा खैरो हिरोइनसहित तीन भारतीय पक्राउ

    महेन्द्रनगर, फागुन १७ (ई-रैवार) प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी...

  • दार्चुलामा चरेशसहित एकजना पक्राउ

    दार्चुलामा चरेशसहित एकजना पक्राउ

    दार्चुला फागुन १४(ई-रैवार) दार्चुलामा लागुऔषध चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नौगाड गाउँपालिका–१ का २५ वर्षीय मदनसिह ठेकरेलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले पक्राउ गरेको जनाएको छ। सदरमुकाम खलंगास्थित बंगाबगडको एक होटलबाट ठेकरेलाई ५६ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

  • सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

    सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

    बझाङ, फागुन १३ (ई-रैवार) बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । पुर्पक्षका लागि...

  • बलात्कारमा संलग्न भएको आरोपमा महिला पक्राउ

    बलात्कारमा संलग्न भएको आरोपमा महिला पक्राउ

    बझाङ फागुन ९(ई-रैवार) बलात्कार घटनामा संलग्न भएको आरोपमा बझाङमा एकजना महिलालाई पक्राउ परेकी छन् । केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार सिराडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी घटना भएको मिती २०७६ फागुन १९ देखि फरार रहेकी ती...

  • बझाङ हत्याका आरोपी वडाध्यक्षसहित चारजना सार्वजनिक

    बझाङ हत्याका आरोपी वडाध्यक्षसहित चारजना सार्वजनिक

    बझाङ माघ १५(ई-रैवार) बझाङमा हत्याको आरोप लागेर पक्राउ परेका वडाध्यक्षसहित चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङले बिहीबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपीहरुलाई सावजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता...

  • धनगढीमा ४ वर्षीया बालिका बलात्कृत, भारतिय युवक पक्राउ

    धनगढीमा ४ वर्षीया बालिका बलात्कृत, भारतिय युवक पक्राउ

    धनगढी,पुस २२ (ई-रैवार)  धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ। कैलालीकोको धनगढी उप–महानगरपालिकामा ४ वर्षीया बालिकामाथि बलात्कार भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमबार बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बालिकामाथि उनकै छिमेकी...

  • सात किलो चरेससहित होटेल सञ्चालक पक्राउ

    सात किलो चरेससहित होटेल सञ्चालक पक्राउ

    कैलाली, पुस २१ (ई-रैवार) कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । न्यू जानकी होटेल एन्ड लजबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको हो । गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड...