June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

विविध

प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित

प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित

ई–रैवार समाचार, कैलाली साउन ६ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामगरको ज्याला नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् । कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिकाका श्रमिकहरु आन्दोलित भएका हुन् । श्रमिकहरुले काम अनुसारको ज्याला पाउनुपर्ने माग गर्दै रोजगार संयोजकको कार्य कक्ष घेराउ गरेका छन् । आफुहरुको वास्तविक हाजिर लुकाएर किर्ते हाजिर खडा गरी आफ्नो ज्याला हिनामिना गरेको मजदुरहरुको…

हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

ई-रैवार समाचार, कैलाली साउँन ६ छोराले हसिया प्रार गरी बुवाको हत्या गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गएराती(आईतबार) हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले रावतले हसिया प्रहार गरी बुवाको हत्या गरेको बताए।…