June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

विविध

प्रेमिका रियाको खुलासा – सुशान्त राजपुतको जीवनशैली राजाको जस्तो

प्रेमिका रियाको खुलासा – सुशान्त राजपुतको जीवनशैली राजाको जस्तो

  काठमाडौं, भदौ १४ (ई-रैवार) सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जीवनशैलीबारे सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनले सुशान्तले राजाको जस्तो जीवन जिउने गरेको खुलासा गरेकी हुन् । इन्डिया टिभीका लागि वरिष्ठ पत्रकार राजदीपसँग विशेष अन्तवार्ता दिदै रियाले विभिन्न घटनाबारे खुलासा गरेकी हुन् । जसमा सुशान्त प्राइभेट जेट समेत लिएर यात्रा गर्ने गरेको बताइन् ।…

धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार

धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार

  दार्चुला, १२ भदौ  (ई-रैवार) दार्चुलाको शैल्यशिखर नगरपालिका–२ देथलामा एक पुरुषको हत्या भएको छ । देथलाका शेरबहादुर चन्दको धारिलो हसिया प्रयोग गरि हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपि पदमबहादुर बिष्टले चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जानकारी दिएका छन् । चन्दको विहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार…

  • लोकसेवा रोकेर ‘आफ्नालाई’ धमाधम अस्थायी नियुक्ति

    लोकसेवा रोकेर ‘आफ्नालाई’ धमाधम अस्थायी नियुक्ति

      हिमाल पौडेल काठमाडौं, १२ भदौ (ई-रैवार) गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्‍यो । कोडिभ १९ सिर्जित कारण बजेट अभाव हुँदै गएको र प्रशासनिक खर्च घटाउन यस्तो निर्णय गर्नुपरेको...

  • डाँकाचोरी मुद्दामा ४ जनाअपराधीलाई १ सय ७० वर्ष कैद सजाय

    डाँकाचोरी मुद्दामा ४ जनाअपराधीलाई १ सय ७० वर्ष कैद सजाय

      धनगढी, १२ भदौ (ई-रैवार)  डाँकाचोरी मुद्दामा ४ जनालाई  १ सय ७० वर्ष कैद सजाय भएको छ । डाँकाचोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका ४ जनालाई  १ सय ७० वर्षको कैद सजाय भएको हो । प्रहरीले २० वर्ष अघि बिभिन्न...

  • कोरोना संक्रमण परीक्षणको रिपोर्ट अब १२ मिनेटमै

    कोरोना संक्रमण परीक्षणको रिपोर्ट अब १२ मिनेटमै

      एजेन्सी, भदौ ११ (ई-रैवार) विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण कायमै रहंदा सबैको ध्यान यसको परीक्षण र उपचारमै अडिएको छ । यो महामारीबाट निजात पाउन सरल र सहज रुपमा परीक्षण एवं औषधोपचारको ब्यवस्था भैदियोस भन्ने सबैले चाहेका हुन ।...

  • करिष्मा मानन्धर भन्छिन्, ‘कुलमान घिसिङ्ग फेरि चाहिन्छ’

    करिष्मा मानन्धर भन्छिन्, ‘कुलमान घिसिङ्ग फेरि चाहिन्छ’

       काठमाडौं, भदौ १०  (ई-रैवार) अभिनेत्री करिष्मा मानन्धरले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा फेरि पनि कुलमान घिसिङ्ग नै आउनुपर्ने बताएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुलमानको विकल्प नभएको बताएकी हुन् । कुलमानसँगको फोटो शेयर गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले...

  • सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

    सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

      रामबहादुर थापा बागलुङ, भदौ ८ (ई-रैवार)  लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज...

  • राष्ट्रिय झण्डा जलाउने ग्लालेन पक्राउ, २ वर्षसम्म कैद हुने

    राष्ट्रिय झण्डा जलाउने ग्लालेन पक्राउ, २ वर्षसम्म कैद हुने

      काठमाडौं, भदौ ३ (ई-रैवार) नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो युट्युबमा राख्ने ग्लालेन दोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले तामाङ्लाई भगवान पाउँबाट पक्राउ गरेको हो । उनीसँगै सीआइबीले भिडियो इडिट गर्ने सन्जय लामा,...