June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

विविध

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२२०७७ फागुन २१ गते, शुक्रवार, ५ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, सप्तमी तिथि, अनुराधा नक्षत्र, चन्द्रराशि– वृश्चिक। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। तापनि प्रयत्न…

कञ्चनपुरमा खैरो हिरोइनसहित तीन भारतीय पक्राउ

कञ्चनपुरमा खैरो हिरोइनसहित तीन भारतीय पक्राउ

महेन्द्रनगर, फागुन १७ (ई-रैवार) प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार…

  • दार्चुलामा चरेशसहित एकजना पक्राउ

    दार्चुलामा चरेशसहित एकजना पक्राउ

    दार्चुला फागुन १४(ई-रैवार) दार्चुलामा लागुऔषध चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नौगाड गाउँपालिका–१ का २५ वर्षीय मदनसिह ठेकरेलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले पक्राउ गरेको जनाएको छ। सदरमुकाम खलंगास्थित बंगाबगडको एक होटलबाट ठेकरेलाई ५६ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

  • आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

    आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

    २०७७ फागुन १४ गते, शुक्रवार, २६ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष चतुर्दशी तिथि (१५:१८ बजेदेखि पूर्णिमा), अश्लेषा नक्षत्र (१२ः११ बजेदेखि मघा), चन्द्रराशि– कर्कट १२:११ बजेदेखि सिंह। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन...

  • सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

    सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

    बझाङ, फागुन १३ (ई-रैवार) बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । पुर्पक्षका लागि...

  • गायिका अन्जु र थीर बाँधिए विवाह बन्धनमा

    गायिका अन्जु र थीर बाँधिए विवाह बन्धनमा

    काठमाण्डौँ, फागुन १२ (ई-रैवार) गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । थीर कोइरालासँग उनले आज विवाह गरेकी हुन् । पाटनको एक चर्चमा उनीहरुले विवाह गरेका हुन् । अञ्जु र थीर दुवै क्रिस्चियन हुन् । केही समय अगाडि थीरले आफूहरु...

  • आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

    आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

    २०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका...

  • बलात्कारमा संलग्न भएको आरोपमा महिला पक्राउ

    बलात्कारमा संलग्न भएको आरोपमा महिला पक्राउ

    बझाङ फागुन ९(ई-रैवार) बलात्कार घटनामा संलग्न भएको आरोपमा बझाङमा एकजना महिलालाई पक्राउ परेकी छन् । केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार सिराडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी घटना भएको मिती २०७६ फागुन १९ देखि फरार रहेकी ती...

  • बझाङ हत्याका आरोपी वडाध्यक्षसहित चारजना सार्वजनिक

    बझाङ हत्याका आरोपी वडाध्यक्षसहित चारजना सार्वजनिक

    बझाङ माघ १५(ई-रैवार) बझाङमा हत्याको आरोप लागेर पक्राउ परेका वडाध्यक्षसहित चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङले बिहीबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपीहरुलाई सावजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता...