June 19, 2026, Friday
२०८३ असार ५

English

एसिया कपमा आज नेपालले आज भारतको सामना गर्दै

एसिया कपमा आज नेपालले आज भारतको सामना गर्दै

काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ। भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो । श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन…

अछामको वैद्यनाथ धाममा गुठीको जग्गा विवाद, स्थानीय उत्रिए विरोधमा

अछामको वैद्यनाथ धाममा गुठीको जग्गा विवाद, स्थानीय उत्रिए विरोधमा

अछाम । धार्मिक पर्यटकीय क्षेत्र अछामको वैद्यनाथ धाममा गुठी जग्गाको विवाद चर्किएको छ । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका बासिन्दाले आफूले भोगचलन गर्दै आएको जग्गा सरकारले हडपेको भन्दै प्रदर्शन सुरु गरेका छन् । स्थानीयले भोगचलन गरिरहेकै भए पनि जग्गा गुठीकै भएको दाबी सरकारीस्तरबाट छ । साँफेबगर नगरपालिका-१ र ९ सँगै चौरपाटी गाउँपालिका–४ का विभिन्न स्थानमा भएका जग्गा गुठीले आफ्नो…

  • गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै

    गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै

    गण्डकी । वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् । पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर बिसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती...

  • एसिया कप-२०२३ : पाकिस्तानविरुद्ध टस जितेर भारत ब्याटिङमा

    एसिया कप-२०२३ : पाकिस्तानविरुद्ध टस जितेर भारत ब्याटिङमा

    काठमाडौं । एसिया कप-२०२३ मा भारतले पाकिस्तानलविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको क्यान्डीस्थित पलेकेले अन्तर्राष्ट्रिय रंगशालामा टस जितेपछि भारतीय कप्तान रोहित शर्माले ब्याटिङको निर्णय गरेका हुन । पाकिस्तानलाई फिल्डिङको निम्तो दिएका छन् । प्रतियोगितामा भारतको यो पहिलो खेल...

  • प्रचण्डले भने- समाजवादको भविष्य उज्ज्वल छ, हाम्रो जीत सुनिश्चित छ

    प्रचण्डले भने- समाजवादको भविष्य उज्ज्वल छ, हाम्रो जीत सुनिश्चित छ

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका हुन् । औपचारिक कार्यक्रम...

  • कोशीका मुख्यमन्त्री थापाविरुद्ध परेको रिट ‘हेर्न नमिल्नेमा’

    कोशीका मुख्यमन्त्री थापाविरुद्ध परेको रिट ‘हेर्न नमिल्नेमा’

    काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण...

  • आइसिसी महिला टी-२० : बहराइनलाई २.५ ओभरमै हरायो नेपालले

    आइसिसी महिला टी-२० : बहराइनलाई २.५ ओभरमै हरायो नेपालले

    काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा शुक्रबार बहराइनविरूद्ध सानदार जित हात पारेको छ। बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २.५ ओभरमै पूरा गरेको हो। टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो...

  • आईसीसी महिला टी-२० : नेपालले बहराइनविरूद्ध पहिले फिल्डिङ गर्ने

    आईसीसी महिला टी-२० : नेपालले बहराइनविरूद्ध पहिले फिल्डिङ गर्ने

    काठमाडौं । नेपालले दोस्रो खेलमा बहराइनसँग टस हारेर फिल्डिङको निम्तो पाएको छ । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा बहराइनसँग टस हारेर फिल्डिङको निम्तो पाएको हो । बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको...

  • तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला हुने

    तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला हुने

    सिन्धुपाल्चोक । शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि पनि...