आईसीसी महिला टी-२० : नेपालले बहराइनविरूद्ध पहिले फिल्डिङ गर्ने
- Eraibar
- September 1, 2023
- 29 Shares

काठमाडौं । नेपालले दोस्रो खेलमा बहराइनसँग टस हारेर फिल्डिङको निम्तो पाएको छ । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा बहराइनसँग टस हारेर फिल्डिङको निम्तो पाएको हो ।
बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएकी हुन् । नेपालले पहिलो खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
नेपालको प्लेइङ ११ मा रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, अस्मिना कर्माचार्य, इन्दु बर्मा, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, खुसी डंगोल, कविता जोशी, कविता कुँवर र अप्सरी बेगम रहेका छन् ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्