June 19, 2026, Friday
२०८३ असार ५

English

भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

काठमाडौँ । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो ।भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन। काठमाडौँका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू…

सरकारका ९ महिना : संविधान संशोधन कार्यदल समेत बनेन, कांग्रेसमा असन्तुष्टि

सरकारका ९ महिना : संविधान संशोधन कार्यदल समेत बनेन, कांग्रेसमा असन्तुष्टि

काठमाडौँ । संविधान संशोधनलाई मूल कार्यभार बनाएर गठन भएको कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको ९ महिना बितिसक्दा पनि त्यसका लागि एउटा कार्यदल समेत बनेको छैन। बरु सरकारले यसबीचमा राजनीतिक स्थिरता, प्रणालीको विकास र सुशासनको दिशामा थप चुनौती बढाउने काम गरेको भन्दै सत्तारुढ कांग्रेसभित्रै असन्तुष्टिको बाक्लिन थालेको छ। संसद्‌का दुई ठुला दलबीच गठबन्धनको औचित्व स्थापित…

  • ओली-मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’

    ओली-मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’

    काठमाडौँ । प्रधानमन्त्री भएको ९ महिनाभित्र केपी शर्मा ओलीले दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पटक भेटवार्ता गरे पनि सम्बन्धमा न्यानोपन विकसित भएको देखिँदैन । गत शुक्रबार थाइल्यान्डमा मोदीसँग ‘वान–अन–वान’ भेटपछि ओलीले भेट फलदायी भएको प्रतिक्रिया दिएका थिए । तर, भेटघाट...

  • नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

    नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

    काठमाडौँ । चुनावी अभियानदेखि नै ‘अमेरिका फर्स्ट’ नीतिलाई जोडतोडका साथ उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ ।...

  • म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

    म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

    काठमाडौँ । म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ६ सय नाघेको छ। बिबिसीले जनाए अनुसार म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ६ सय ४४ पुगेको हो। शुक्रबार दिउँसो राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्प...

  • पञ्चायत पुनरुत्थानको जात्रा

    पञ्चायत पुनरुत्थानको जात्रा

    पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउने र उनलाई नारायणहिटी भित्र्याउने हुंकारबीच गत साता राजसंस्था र हिन्दु राज्य स्थापना गर्न सक्रिय एक मित्रसँग कुराकानी भयो । उनको भनाइ थियो– ‘राजा संवैधानिक भएर बसिबक्सिन्छ, सरकार बनाउने त दलहरूले नै हो । बेलायतलगायत युरोप र मध्यपूर्वका...

  • मिडिया काउन्सिल विधेयकमा सत्तापक्षले नै संशोधन राख्ने तयारी

    मिडिया काउन्सिल विधेयकमा सत्तापक्षले नै संशोधन राख्ने तयारी

    काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदले राष्ट्रियसभाबाट सर्वसम्मत पारित गरेको मिडिया काउन्सिल विधेयकमा असहमति जनाएर व्यापक संशोधन राख्ने तयारी गरेका छन्। सत्तारूढ र प्रतिपक्षी सांसदहरूले मंगलबारको संसद बैठकमा मिडिया काउन्सिल जस्तो स्वायत्त निकाय संसदको मातहतमा हुनुपर्नेमा कार्यपालिकै नियन्त्रणमा रहने गरी...

  • मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश दमाई

    मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश दमाई

    बैतडी । मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ । गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर मलामी जान कोही तयार नहुँदा यस्तो समस्या भएको हो ।  सिगास गाउँपालिका–१, अङडेगाडा...