June 19, 2026, Friday
२०८३ असार ५

English

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौ पटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते…

युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै

युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै

काठमाडौँ : युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता सुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ। स्थानीय समय अनुसार बिहान १०.३० बजे (०७३० GMT) सुरु हुने वार्ताअघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ।   यसअघि…

  • कांग्रेस बैठक : जिल्लामा खटिएका नेताको ब्रिफिङ- ‘बहुमत सीटमा कांग्रेसले जित्छ’

    कांग्रेस बैठक : जिल्लामा खटिएका नेताको ब्रिफिङ- ‘बहुमत सीटमा कांग्रेसले जित्छ’

    काठमाडौँ : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चुनावी अभियानअन्तर्गत ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका नेताहरूले रिपोर्टिङ गर्नेक्रम सकिएको छ । दोस्रो दिन आइतबार करिब पाँच घण्टासम्म चलेको बैठकमा चुनावी अभियानमा खटिएका केन्द्रीय सदस्य र त्यसक्रममा विभिन्न जिल्लामा पुगेका...

  • विदेशमन्त्री यीसँग प्रचण्डले भने- बीआरआई परियोजनाका कामलाई अघि बढाउनुपर्छ

    विदेशमन्त्री यीसँग प्रचण्डले भने- बीआरआई परियोजनाका कामलाई अघि बढाउनुपर्छ

    काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ। नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि...

  • माधव नेपाल भने- ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्छन्

    माधव नेपाल भने- ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्छन्

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्...

  • ‘राष्ट्रिय सुरक्षा सुदृढ बनाउन अन्तर निकाय समन्वय बलियो हुनुपर्छ’

    ‘राष्ट्रिय सुरक्षा सुदृढ बनाउन अन्तर निकाय समन्वय बलियो हुनुपर्छ’

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताउनुभएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौँ समूहको उच्चस्तरीय...

  • चीनका विदेशमन्त्री आज काठमाडौं आइपुग्ने, औपचारिक भेटघाट भोलिदेखि

    चीनका विदेशमन्त्री आज काठमाडौं आइपुग्ने, औपचारिक भेटघाट भोलिदेखि

    काठमाडौं : भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आइपुग्दैछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेका हुन । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी अहिले ३ बजे...

  • निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान

    निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान

    धनगढी : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन वर्ष बितिसक्दा पनि घटनाको रहस्य अझै खुल्न सकेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले लगातार अनुसन्धान जारी गरेको भए पनि अहिलेसम्म अनुसन्धान...

  • प्रधानन्यायाधीश जबरा आफैं नहटे महाअभियोग ल्याउन कांग्रेसमा दबाब

    प्रधानन्यायाधीश जबरा आफैं नहटे महाअभियोग ल्याउन कांग्रेसमा दबाब

    काठमाडौं, कात्तिक २९ (ई-रैवार)  सत्ता गठबन्धन दल मौन बस्दा न्यायालयको संकट लम्बिँदै गएको भन्दै कांग्रेस संस्थापनइतर खेमाका नेताहरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक एवं वरिष्ठ नेता रामचन्द्र पौडेललाई निकास खोज्न दबाब दिएका छन् ।...