इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार भिलाभिसेन्सोको गोली हानी हत्या
कुइटो । इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिलाभिसेन्सोको हत्या भएको छ। बुधबार राजधानी कुइटोमा चुनावी सभालाई सम्बोधन गरिरहँदा गोली प्रहार गरी उनको हत्या भएको हो। द न्युयोर्क टाइम्सका अनुसार चुनावी र्यालीपछिको सभामा भिलाभिन्सोले संगठित अपराध र सरकारी अधिकारीहरूबीचको सम्बन्धका बारेमा बोलेका...






