May 2, 2026, Saturday
२०८३ बैशाख १९

अन्तर्राष्ट्रिय

केएर स्टार्मर बने बेलायतका प्रधानमन्त्री

केएर स्टार्मर बने बेलायतका प्रधानमन्त्री

काठमाडौं । लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । आम चुनावमा लेबर पार्टीले शानदार बहुमत पाएपछि त्यहाँका राजाले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । भारी बहुमत प्राप्त गरेको लेबर पार्टीका नेता स्टार्मर बुधबार प्रधानमन्त्री नियुक्त भएको बिबिसीले जनाएको छ। १४ वर्ष सत्तामा रहेको कन्जर्भेटिभ पार्टीलाई पराजित गर्दै लेबरले भारी बहुमत…

भारतको राजधानी नयाँ दिल्लीमा गर्मीसँगै पानीको हाहाकार

भारतको राजधानी नयाँ दिल्लीमा गर्मीसँगै पानीको हाहाकार

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका धेरै क्षेत्रमा गर्मी बढ्नुका साथै पानीको पनि संकट उत्पन्न भएको छ । कैयौं इलाकामा मानिस बिहानदेखि डिब्बा र पाइप लिएर पानीको ट्यांकरको पर्खाइमा बसिरहेका छन् । कुनै ट्यांकर नजिक पुगेमा त्यसमा पानी भर्नको लागि कुदाकुद हुने गरेको छ ।  देशका कैयौं क्षेत्रमा बढिरहेको गर्मीका कारण यो पटक ‘रेकर्ड…

  • दक्षिण अफ्रिकाको राष्ट्रपतिमा रामाफोसा पुनः निर्वाचित

    दक्षिण अफ्रिकाको राष्ट्रपतिमा रामाफोसा पुनः निर्वाचित

    काठमाडौं । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा पुनः निर्वाचित भएका छन् । दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो । दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको...

  • इजरायल-हमास युद्ध : इजरायली सेनाद्वारा गाजाबाट चार बन्धक उद्धार

    इजरायल-हमास युद्ध : इजरायली सेनाद्वारा गाजाबाट चार बन्धक उद्धार

    तेल अभिभ । इजरायलले हमासको कैदबाट आफ्ना चार बन्धकलाई मुक्त गरेको छ । इजरायली सेनाले ती बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान सुरु गरेको थियो। प्यालेस्टिनी अधिकारीहरूले बन्धकहरूलाई मुक्त गर्न इजरायली कारबाहीमा धेरै सर्वसाधारण मारिएको बताएका छन् ।  रिहा भएपछि बन्धकहरुले...

  • दिल्लीमा पुग्यो ५२.३ डिग्री तापक्रम, अहिलेसम्मकै उच्च तापक्रम मापन

    दिल्लीमा पुग्यो ५२.३ डिग्री तापक्रम, अहिलेसम्मकै उच्च तापक्रम मापन

    नयाँदिल्ली । भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम मापन गरेको छ। भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो। यसरी तापक्रम बढेसँगै बिजुलीको माग पनि बढेको छ। बुधबारमात्रै...

  • इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु

    इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु

    काठमाडौं । उत्तरी गाजापट्टीको जबलिया शिविरमा आफ्नो घर फर्कने क्रममा प्यालेस्टाइनीहरूमाथि इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।  प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टाइनी शरणार्थीहरूको लागि जबलिया शिविरमा...

  • बाढीका कारण अफगानिस्तानमा कम्तीमा ५० जनाको मृत्यु

    बाढीका कारण अफगानिस्तानमा कम्तीमा ५० जनाको मृत्यु

    काबुल । अफगानिस्तानका अन्य क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन्। भारी वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिस बेपत्ता भएको अधिकारीहरूको भनाई छ । बाढीका कारण हजारौँ...