May 2, 2026, Saturday
२०८३ बैशाख १९

अन्तर्राष्ट्रिय

मुम्बईको एक अस्पतालका २६ नर्स र तीन डाक्टरलाई देखियो कोरोना भाइरस

मुम्बईको एक अस्पतालका २६ नर्स र तीन डाक्टरलाई देखियो कोरोना भाइरस

एजेन्सी, मुम्बई चैत्र २४ः भारतको मुम्बईमा एक अस्पताल नै कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ। सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको छ। नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ। बृहतमुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी…

कोरोनाबाट भारतमा एक सय छको मृत्यू, तीनहजार छ सय बढी संक्रमित

कोरोनाबाट भारतमा एक सय छको मृत्यू, तीनहजार छ सय बढी संक्रमित

काठमाण्डौँ चैत्र २३(ई-रैवार) छिमेकी मुलुक भारतमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण अनियन्त्रित बन्दै गएको छ । आइतबार बिहानसम्म मृतकको संख्या एक सय छ पुगिसकेको छ । तीन हजार छ सय ७८ जना संक्रमित भएका छन् । पछिल्लो दुई सातामा मात्रै संक्रमित हुनेको संख्या तीन हजार दुई ७५ पुगेको छ भने ९९ जनाको ज्यान गएको छ…

  • यी दुई देश, जहाँ अझै कोरोना पुगेको छैन !

    यी दुई देश, जहाँ अझै कोरोना पुगेको छैन !

    एजेन्सी- विश्वका अधिकांश देश कोरोना भाइरसको चपेटामा छन्। विश्व स्वास्थ्य संगठनले अहिलेको समय दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा चुनौतीपूर्ण रहेको जनाएको छ। तर केही यस्ता देश र क्षेत्र छन्, जहाँ कोरोना भाइरस पुगेको छैन। प्रशान्त महासागरीय द्विप टुभालु र पूर्व सोभियत...

  • तबलिगी समुदायको भेलामा सहभागी एक नेपालीमा कोरोना

    तबलिगी समुदायको भेलामा सहभागी एक नेपालीमा कोरोना

    नयाँदिल्ली चैत्र २२(ई-रैवार) भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न तबलिगी समुदाय(मुस्लिम)को धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोनाभाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । सो भेलामा सहभागिहरुमा भारतमा धमाधम कोभिड-१९को...

  • कोरोना संक्रमणः मृतक ५० हजार बढी, संक्रमित करिब १० लाख

    कोरोना संक्रमणः मृतक ५० हजार बढी, संक्रमित करिब १० लाख

    धनगढी चैत्र २०(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । विहिबार रातीसम्मको तथ्यांकअनुसार मृतकको संख्या ५० हजार तीनसय नाघेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले जनाएको छ । यस्तै करिब ९ लाख ८३ हजार भन्दा बढीमा यसको संक्रमण पुष्टी...

  • कोरोनाको डरले मान्छेको शरीरमा हानिकारक रसायन छर्कियो

    कोरोनाको डरले मान्छेको शरीरमा हानिकारक रसायन छर्कियो

    काठमाडौं चैत्र १७(ई-रैवार) भारतको उत्तर प्रदेश सरकारले बरेली बस स्टेशनमा मानिसहरुमाथि नै हानिकारक रसायन छर्केको छ । अन्य प्रान्तबाट आएका मानिसलाई आइतबार बरेली स्टेसनमा राखेर पर्खाल तथा बसलाई जस्तै मानिसहरु माथि समेत रसायन छर्केको हो । बीबीसी हिन्दीमा उल्लेख गरिए...

  • कसले बनायो नोबेल कोरोनाभाइरस ?

    कसले बनायो नोबेल कोरोनाभाइरस ?

    एजेन्सी कोरोनाभाइरसको महाव्याधिले विश्वव्यापी आतंक मच्चाइरहँदा धेरैको मनमा उठेको एउटै प्रश्न होः कसले बनायो कोरोनाभाइरस? ‘कन्स्पिरेसी थ्योरी’ अर्थात् षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्ने कतिपयले कतिपसम्म भन्न भ्याए भने, कोरोनाभाइरस ल्याबमा उत्पादन गरिएको भाइरस हो, यो विकसित राष्ट्रहरुको जैविक हतियारको एउटा अंग...

  • कोरोना(कोभिड–१९)बाट मेयरको मृत्यू

    कोरोना(कोभिड–१९)बाट मेयरको मृत्यू

    ईटाली चैत्र २: कोरोना भाइरसका कारण इटालीको चियेने नगरका मेयरको मृत्यु भएको छ। उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन्। उनी विगत मार्च ७ देखि कोरोना संक्रमित भएका कारण...

  • क्यानडाका प्रधानमन्त्रीपत्निलाई कोरोना, प्रधानमन्त्री पनि क्वारेन्टिनमा

    क्यानडाका प्रधानमन्त्रीपत्निलाई कोरोना, प्रधानमन्त्री पनि क्वारेन्टिनमा

    एजेन्सी, क्यानडा फागुन ३०ः पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि क्वारेन्टिनमा बस्न थालेका छन्। कोरोना भाइरसका कुनै लक्षण नदेखिएको भए पनि सुरक्षात्मक सावधानीलाई ध्यानमा राख्दै उनी १४ दिनका लागि क्वारेन्टाइन बसेका हुन्। कुनै प्रकारको लक्षण...