विश्वभर ३ करोड ८० लाख ३५ हजार ३४९ जनामा कोरोना पुष्टि, १० लाख ८५ हजार १५१ को मृत्यु
काठमाडौं, असोज २७ (ई-रैवार) विश्वभर ३ करोड ८० लाख ३५ हजार ३ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २ सय ३२ जना संक्रमित भएका हुन । योसँगै कोरोना संक्रमितको संख्या...